Farewell program And (Cultural exchange program Between Nepal Scout and Japan Scout at Melamchi)
December 30, 2019 मेलम्चीमा बिगत ३ दिन देखी जापान स्काउट द्वारा आयोजित स्वस्थ्य शिविर भएको मा तेस कार्यक्रममा इन्द्रेश्वोरी स्काउट क्रु र ट्रुप पनि सहभागी भएका थियौ । कार्यक्रम को अन्तिम दिनमा हामीले नेपाल स्काउटमा गरिने तरिका ले क्याम्प फायर संचालन गर्यौ साथ साथै हामीले दुई स्काउट बिच आफ्नो स्कर्फ साटासाट पनि गर्यौ ।