Hetauda To Gadhi Hike
Nepal

Hetauda To Gadhi Hike

हेटौंडा ओपन स्काउट ट्रुप/क्र्युको आयोजनामा मकवानपुरमा हेटौंडा देखि मकवानपुर गढीको रुद्र बाटिका सम्म हाईक भएको छ । हाईकमा करिव २२ जना रोभर रेन्जर तथा स्काउटरहरुको सहभागिता रहेको हो । हाईकमा सवैले आ आफ्ना घरमा बनेका परिकार पनि लगेका थिए र रुद्र बाटिका परिसरमा बाडेर खाएका पनि थिए । उनिहरुले त्यहा बिभिन्न खेलहरु खेलेर रमाईलो गर्दै संस्थागत सिस्टम बारेमा पनि छलफल भएको हो ।
Started Ended
Number of participants
30
Service hours
400
Location
Nepal

Share via

Share