LET'S EXPLORE SOME MORE PEACE
Nepal Scouts Dang Messengers of Peace held a journey to "Explore Some More Peace in community through SCOUTING".
In this one day journey started from a school named "Shree Saraswati Secondary School Bharatpur Dang" to Bahra Kune Lake.17 participant were enthusiastically involved on that journey. At the end point of the journey the participates were learnt to explore peace by themselves in their community.
एस्. के्. आकाश
दाङ ४, भाद्र ।
नेपाल स्काउट कार्यालय मेसेन्जर्स् अफ पिस दाङले हिजो शनिबार "लेट्स एक्सप्लोर सम मोर पिस इन कम्युनिटी थ्रु स्काउटिङ" को नारा सहित एकदिने अभियान सम्पन्न गरेको छ । स्थानिय सरकारी विद्यायल श्री सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङबाट ¥याली सहित थालिएको यात्रा सोहि जिल्लाको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल बाह्रकुने मन्दिरमा पुगी सम्पन्न भएको थियो । यात्रामा २ सहजकर्तासहित १७ जनाको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुले आफ्नो समुदाय स्तरमा शान्ती स्थापनामा स्काउटिङको भूमिकाको विषयमा जान्ने, बुझ्ने र छलफल गर्ने अवसर पाएका थिए । त्यस अवसरमा एम्ओपि मोड्युलका केहि अंशहरुको अभ्यास पनि गरिएको थियो ।